सामग्रीमा जानुहोस्

भुटानका सहरहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुटानको नक्सा
थिम्पु

यो भुटानका सहरहरूको सूची हो।

सूची[सम्पादन गर्नुहोस्]

सहर जनसङ्ख्या (२०१७) जिल्ला
थिम्पु ११४,५५१ थिम्पु जिल्ला
फुन्छोलिङ २७,६५८ चुख्खा जिल्ला
पारो ११,४४८ पारो जिल्ला
गेलेफु ९,८५८ सर्भाङ जिल्ला
सन्दरुप जोङखर ९,३२५ साम्द्रुप जोङ्खार जिल्ला
वाङडु फोड्रङ ८,९५४ वाङ्डु फोड्रङ जिल्ला
पुनाखा ६,२६२ पुनाखा जिल्ला
जाकर ६,२४३ बुमथाङ जिल्ला
नङ्गलाम ५,४१८ पेमागत्सेल जिल्ला
सम्त्से ५,३९६ साम्ची जिल्ला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]