सामग्रीमा जानुहोस्

पाठेघर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाठेघर
महिलाको पाठेघरको चित्र
विबरण
पूर्ववर्तीMüllerian duct
धमनीOvarian artery, uterine artery
शिराUterine veins
LymphBody and cervix to internal iliac lymph nodes, fundus to para-aortic lymph nodes, lumbar and superficial inguinal lymph nodes.
पहिचान
ल्याटिनUterus (Greek: Hystera)
चिकित्सा विषय शीर्षकहरूD014599
TAA09.1.03.001
एनाटोमीको आधारभूत मोडेल17558
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

पाठेघर मानव स्त्री जाती लगाएतका सम्पुर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमूख अङ्ग हो । यो एक तर्फ योनीमार्गसँग जोडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नलीसँग जोडिएको हुन्छ ।