सामग्रीमा जानुहोस्

सफ्टवेयर स्वतन्त्रता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Nirjal stha (कुरा गर्नुहोस्मेरो योगदानहरू) द्वारा २२:१८, ७ अप्रिल २०२१को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

सफ्टवेयर स्वतन्त्रता सामाजिक अभियान हो जसमा प्रयोगकर्ताले चाहेको जस्तो गरेर सफ्टवेयर निर्माण गर्न र त्यसलाई चाहे अनुसारको परिमार्जन गर्न सक्दछन्।।[१] सफ्टवेयरहरूले स्वतन्त्र सफ्टवेयरको मापदण्ड पूरा गरेको खण्डमा त्यसलाई स्वतन्त्र सफ्टवेयर भनिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]