1v1.LOL - Battle Royale Game

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
४.३
५.९५ लाख समीक्षाहरू
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना 10+
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो खेलका बारेमा

यस माहान बहुखेलाडी ब्याटल शाही निर्माण युद्धमा बाच्नको लागी लड्नुहोस् जसमा मात्र अन्तिम सम्म रहने खेलाडीले बिजय हाँसिल गर्दछ र भव्य र लालसायुक्त बिजय प्रप्त गर्दछ।
५००० भन्दा बढी दैनिक शक्रीय प्रयोगकर्ता तपईलाई युद्ध लड्न 1v1 मा प्रतिक्षा गरिरहेकाछन्।
यो बहुखेलाडी सुटरमा तपाई कस्तो बिशेषता पाउन सक्नुहुनेछ?

* शीघ्र जोडी निर्माण:
२४ सै घण्टा कुनै बोट्स बिना, तीन सेकेण्ड भित्र एक अनियमित खेलाडी बिरुद्ध 1v1 जोडी खोज्नुहोस् , मात्र वास्तविक खेलाडी।
* कस्टम हड:
उन्नत कन्ट्रोल सम्पादकहरु ताकी तपाईँ आफ्नो स्क्रीन बटन आफुले चाहे अनुरुप व्यवस्थापन गर्न सकनुहुनेछ, लेआउट र सेटअप बिल्डर प्रो र ओल्ड स्कुलको साथमा र सुटीङ्ग सहायक र सेल्फ ट्रीगरको सजिलो नियन्त्रणको साथमा।
* अभ्यास मोड:
तपाईँको निर्माण, सम्पादन, सुटिङ्ग क्षमता अन्त्यरहित साधन र हतियार जस्तै असल्ट राईफल, स्लाईडिङ्ग सटगन् र कुनै शंका बिना तपाईँको पिकयाक्सको साथ अभ्यास गर्नुहोस।
* सबैले निशुल्क खेल्न पाउनेछन्:
यो एप सबै श्रोताकोलागी डिजाईन गरिएको हो र पुर्ण निशुल्क छ, अन्य शाही युद्ध खेल जस्तो सिमारहित खेल्नको लागी तपाईले भुक्तानी गर्नुपर्ने वा ब्याटल पास प्रदान गर्नुपर्ने छैन।
यस बाहेक, हामी सधैँ महान् खेल अपडेट गर्नेछौँ - यो खेलडिको लागी हो!

* थप मनिरञ्जन मोड शीघ्र आउँदैछ:
हाललाई तपाई अभ्यास मोड, 1v1 मोड र बक्स फाईत मोड खेल्न सक्नुहुनेछ। हामी हाम्रो संसार र अनलाईन ब्याटलफिल्डमा धैरै एक्सनको सुनिश्चितताका साथ थप अबिश्वशनीय मोड र युद्ध जोनमा काम गरीरहेका छौँ।
1v1 LOL मा तपाईँको बिपक्षी सँग लड्न र शत्रुसँग बच्न निर्माण मोड प्रयोग गर्न हामीले अनलाईन सुटिङ्ग सिमुलेटर बनाउन सक्षम भएका छौँ। तपाईले आफुलाई ढाक्न र्याम्प, भित्ता, सिलिङ्ग प्रयोग गर्न सक्नुहुनेछ, आफ्नो वास्तविक शत्रुको बुलेट डज गर्न सक्नुहुनेछ र 1v1 fps बिजयको लागी उनीहरुलाई आफ्नो मनपर्ने हतियारले आक्रमण गर्न सक्नुहुनेछ।
यो अनलाईन फाईटिङ्ग र सुटीङ्ग सिमुलेटर खेल्न सुरु गर्न मैले के गर्नुपर्नेछ?

1. फेसबुक र जीमेलबाट रेजिस्टत गर्नुपर्ने छैन , एप डाउनलोड गर्नुहोस् र पिभीपि 1v1 LOL सिमुलेटर खेल्न सुरु गर्नुहोस् !

2. यो शाही युद्धमा तपाईको क्रितिम अभतारलाई जीवित गर्ने पात्रको नाम सिर्जना गर्नोहोस् र अभ्यास मोडमा तपाइको पहिलो अनलाईन खेल खेल्नुहोस्, जहाँ तपाईले सुटिङ्ग र निर्माण कौशलहरु रिहर्स गर्नसक्नुहुनेछ।
3. तपाई अब बहुखेलाडी युद्धमा मरण सम्म बिश्वभरका वास्तविक खेलाडीहरुसँग खेल्न तयार हुनुहुन्छ। आफ्ना साथिहरुमाझ साझा गर्न र आमन्त्रण गर्न नबिर्सनुहोस्!

* तपाई हामीलाई यहाँ पनि पाउन सक्नुहुन्छ:
Tiktok: https://www.tiktok.com/@1v1_lol
Facebook: https://www.facebook.com/1v1.lol.official/
Instagram: https://www.instagram.com/1v1.lol/
YouTube: https://www.youtube.com/channel/UCQcX6klcERzFULBRhHyUrtg
Twitch: https://www.twitch.tv/1v1__lol
Twitter: https://twitter.com/just_build_lol
Discord link: https://discord.gg/1v1

अब 1v1.LOL डाउनलोड गर्नुहोस्। It’s in the game: justbuild.lol

1v1 has versions intended for different ages. You will be directed to the version intended for your age, depending on the jurisdiction in which you are located. 1v1 does not require payment to download and play, but it also allows you to purchase virtual items with real money inside the game. You can disable in-app purchases in your device’s settings. 1v1 may also contain advertising. You may require an internet connection to play 1v1 and access its social features. You can also find more information about the functionality, compatibility and interoperability of 1v1 in the above description and additional app store information.
By downloading this game, you agree to future game updates as released on your app store or social network. You may choose to update this game, but if you do not update, your game experience and functionalities may be reduced.
Terms of Service: https://www.justplay.lol/terms-service/ Privacy Notice: https://www.justplay.lol/privacy-notice/
Privacy for Kids: http://justplay.lol/privacy-for-kids
मा अपडेट गरिएको
२०२४ मे १३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन,एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 4 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.४
५.०९ लाख समीक्षाहरू
Jeevan Maharjan
२०२१ जनवरी ६
This game is op GG
११ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Dhanbhadur
२०२० अक्टोबर १५
Noob
७ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

New Custom Clash mode!
Bugfixes & Improvements