सामग्रीमा जानुहोस्

समुद्र विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
थर्मोहलाइन सर्कुलेसन

समुद्र विज्ञान (अङ्ग्रेजी: 'ओसनोग्राफी' वा 'ओसनोलोजी' ) समुद्रको भौतिक र जैविक पक्षहरूको अध्ययन हो। यो एक महत्त्वपूर्ण पृथ्वी विज्ञान हो। यसले इकोसिस्टम लगायत समुद्री प्रवाह, छालहरू, भौगोलिक तरल पदार्थ, प्लेट टेक्टोनिक्स र समुद्री सतहको भूगोल तथा समुद्रभित्र वा यसको वरपर पाइने विभिन्न रासायनिक पदार्थहरूको बारेमा विस्तृत अध्ययन गर्छ।[१][२][३]

इतिहास


सन्दर्भ सामग्रीहरू

  1. https://mathshistory.st-andrews.ac.uk/Biographies/Nunes/ (retrieved 13/06/2020)
  2. Pedro Nunes Salaciense, Tratado da Esfera, cap. 'Carta de Marear com o Regimento da Altura' p.2 - https://archive.org/details/tratadodaspherac00sacr/page/n123/mode/2up (retrieved 13/06/2020)
  3. http://ksuweb.kennesaw.edu/~jdirnber/oceanography/LecuturesOceanogr/LecCurrents/LecCurrents.html (retrieved 13/06/2020)