मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
उत्कृष्ट लेखहरू एक सन्तुष्टयोग्य लेख हो जुन उत्कृष्ट लेख मापदण्ड अनुसार योग्य हुन्छ तर अझ पनि यो प्रमुख लेखको मापदण्ड अनुसार योग्य भएको हुन्न ।[१] उत्कृष्ट लेख मापदण्डले लेखको स्तरीयता मापन गर्ने गर्दछ ।
मूल अनुसन्धान नभएको उल्लेखनियताबाट जाँच गरेको हुनुपर्नेछ ।:
लेआउट निर्देशन अनुसार यसले सन्दर्भ स्रोतको सूची दिएको हुनुपर्नेछ ।;
लेखमा प्रयोग गरिएको उद्दरणहरू वास्तविक स्रोतबाट लिइएको हुनुपर्नेछ ।; र
यसले मौलिक अनुसन्धान गरेको हुनुहुन्न ।.
लेखको शीर्षकले यसको सामग्रीलाई व्याख्या गरेको हुनुपर्नेछ ।:
यसले मुख्य विषयमा रहि लेख लेखिएको हुनुपर्नेछ ।.
तटस्थता: लेख पूर्ण रूपले तटस्थ भएर लेखिएको हुनुपर्नेछ ।.
स्थिर: लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।.