सामग्रीमा जानुहोस्

राष्ट्रवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

राष्ट्रवाद (nationalism) मानिसहरूलाई साझा इतिहास, परम्परा, भाषा, जातीयता या जातिवाद र संस्कृति को आधारमा एकजुट बनाउने आस्था हो। यहीँ बन्धनहरूको कारण उनीहरू यस निष्कर्षमा पुग्छन् कि आत्म-निर्णयको आधारमा आफ्नो सम्प्रभु राजनीतिक समुदाय अर्थात् ‘राष्ट्र’को स्थापना गर्ने आधार हो।

राष्ट्रवादको आधारमा बनेको राष्ट्र त्यस समय सम्म कल्पनामा नै रहन्छ जब सम्म उसलाई एक राष्ट्र-राज्यको रूप दिइदैन।

यो पनि हेर्नुहोस्

सन्दर्भ